फागुनमा नेपालले रु. १ खर्ब ३२ अर्ब २७ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ । यो विगत महिनाहरूको औसतका तुलनामा झण्डै रु. ४ अर्ब धेरै हो ।
(Please use a modern browser to see the interactive version of this visualization)