विदेश पठाउने भनेर ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेका उजुरीको बिगो रकम | आर्थिक वर्ष २०८१/०८२ को वैशाखसम्मको तथ्यांक हो । यो समयमा दर्ता भएका ४०३ वटा निवेदन मध्ये अमेरिका पठाउने भनेर भएका ठगीका ३२ वटा निवेदन मात्र छन् । जसको बिगो रकम ९ करोड ७२ लाख ५७ हजार रुपैयाँ छ ।
Chart: NIMJNSource: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयCreated with Datawrapper