काममा फर्किएका तर त्रिविलाई थाहा नभएको शिक्षकहरू

त्रिविले अभिलेख अद्यावधिक नगर्दा बिदा सकेर सेवामा फर्किएका २१ शिक्षकलाई थाहा नभएको सूचिमा राखेको छ । तर केही शिक्षक भने अध्ययन पूरा नगरी फर्किएका छन् ।