भारतविरुद्धको विगत

भारतसँग अहिलेसम्म २४ आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेपालले तीन पटकमात्र जित हासिल गरेको छ । १७ खेलमा भारतले बाजी मार्दा चार खेलका नतिजा भने बराबरीमा टुंगिएका छन् । नेपालले जितेका खेलका तथ्यांक हरियो अक्षरमा राखिएका छन् ।

Table: kheladi.com Source: kheladi.com