वैशाख २०७६ देखि भदौ २०८२ सम्म सर्वोच्च अदालतको नेपाल कानुन पत्रिकामा प्रकाशित १२६३ नजिरहरूमध्ये यी हरेक वर्षमा इजलासमा संलग्न रहेका ११ न्यायाधीशले लेखेका फैसला र उनीहरू संलग्न इजलासमा तिनको हिस्सा (प्रतिशतमा)। मनोजकुमार शर्मा दुवै संख्यामा तल्लो छेउँमा छन्।