मातृभाषाअनुसार नेपालको जनसंख्या

नेपालमा १ करोड ३० लाख ८४ हजार ४५७ जना अर्थात् ४४ प्रतिशत जनसंख्याको मातृभाषा नेपाली हो भने कुसुन्डा मातृभाषा बाेल्ने जनसंख्या मात्र २३ जना छ।

Chart: उकेरा Source: केन्द्रीय तथ्याङ्क विभाग Embed