निर्वाचन २०८२: एक सिट जित्न रास्वपालाई ‌‍औसतमा ३७ हजार मत तर एमालेलाई एक लाख ८० हजार

०८२ मा एक सिट जित्न रास्वपालाई औसतमा ३७,१९८ मतले पुग्यो। तर एमालेलाई १,८०,०१७ मत चाहियो, रास्वपाको भन्दा पाँच गुणा बढी। अर्थात् एमाले मतदाताको एक मत रास्वपा मतदाताको एक मतभन्दा पाँच गुणा कमजोर थियो।