घर परिवारमा खाना पकाउन प्रयोग गरिने इन्धन

अहिले दुईमध्ये एक परिवारले मात्रै खाना पकाउन दाउरा प्रयोग गर्छन् ।बितेको दश वर्षमा भान्छामा खाना पकाउन एलपी ग्याँस प्रयोग गर्ने परिवारको संख्या दोब्बरले बढेको छ ।

Chart: रमेश कुमार Source: राष्ट्रिय जनगणना २०७८ Get the data