मंगला गाउँपालिकामा कृषि योजना सुस्त: ११ महिनामा कृषि तर्फ ३३.८८% र पशुपंक्षी तर्फ ४३.२३% मात्र खर्च]

असारे विकासको खेती गरिँदै; जेठ मसान्तसम्म कृषि र पशु सेवा तर्फका ६० प्रतिशतभन्दा बढी योजना कागजमै सीमित