कफीको आयात निर्यात

कफी उत्पादनको लामो इतिहास भएपनि नेपालमा पछिल्लो समय उत्पादकत्व नबढ्दा आयातको भार थपिँदै गएको छ। घरेलु बजारमा कफीको बजार माग बढ्दै गएफछि आयातकै भर पर्न थालेको हो।