काठमाडौंमा बढ्दो सम्बन्धविच्छेद : चार वर्षमा सम्बन्धविच्छेदको अनुपात करिब तीन गुणाले बढ्यो

आर्थिक वर्ष २०७८/७९ मा प्रत्येक १०० विवाहमा ६.२४ सम्बन्धविच्छेद हुने गरेकोमा २०८१/८२ मा यो अनुपात बढेर १७ पुगेको छ। यसै अवधिमा विवाह दर्ताको संख्या भने निरन्तर घटेको देखिन्छ।