१० वर्षमा ८९३ शिक्षक ५ वर्षे अध्ययन बिदामा बस्दा १ अर्ब ७६ करोड बढी रकम त्रिविकाे ढुकुटीबाट तलबमा गएको देखिन्छ । तर त्रिविका नेतृत्व यो भन्दा बढी रकम खर्च हुने बताउँछन् ।
(Please use a modern browser to see the interactive version of this visualization)