संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सैनिक

संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा ५,९१८ नेपाली सैनिक कार्यरत छन् । शान्ति सेनामा सशस्त्र प्रहरीका १९५ र नेपाल प्रहरीका २८ जना समेत छन् ।