हरेक वर्ष सगरमाथा आरोहणको प्रयास गर्ने महिला बढिरहेका छन्। सन् १९९० मा १०० जना महिलाले आरोहणको प्रयास गर्दा केवल १७ जनाले सफलता पाउँथे भने अघिल्लो वर्ष त्यस्तो सफलता दर बढेर ७६ पुग्यो।
(Please use a modern browser to see the interactive version of this visualization)