आव २०८१/८२मा जीडीपीमा क्षेत्रगत योगदान  

आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा आतिथ्य उद्योगको योगदान २.४६ प्रतिशत मात्र देखिन्छ ।