रुपन्देहीका १३ पालिकाले कति ल्याए बजेट ?

आगामी आर्थिक बर्ष ०८०/०८१ का लागि रुपन्देहीका १३ वटा स्थानिय तहले एकै पटक बजेट ल्याएका छन् । जिल्लाका रोहिणी, सम्मरीमाई र कोटहिमाइ गाउँपालिकाले बाहेक सवैले बजेट ल्याएका हुन ।

रोहिणी, सम्मरीमाई र कोटहीमाईले बजेट नल्याएका कारण यहाँ ३ पालिकालाई समेटिएको छैन् ।
Chart: Bikash Parajuli Source: सम्बन्धित पालिकाबाट