आगामी आर्थिक बर्ष ०८०/०८१ का लागि रुपन्देहीका १३ वटा स्थानिय तहले एकै पटक बजेट ल्याएका छन् । जिल्लाका रोहिणी, सम्मरीमाई र कोटहिमाइ गाउँपालिकाले बाहेक सवैले बजेट ल्याएका हुन ।
(Please use a modern browser to see the interactive version of this visualization)