७६ जिल्लामा फैलियो डेंगु । हेर्नुहोस्, कुन जिल्लामा कति संक्रमित

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सेप्टेम्बर १३ अर्थात् भदौ २८ गतेसम्म जिल्ला अनुसार डेंगु संक्रमितको अवस्था यस्तो छ ।