लुम्बिनीमा ३ वर्षमा ५९४ जनाको डुबेर मृत्यु

लुम्बिनी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षमा वर्षेनी ‌औषत २०० जनाको डुबेर मृत्यु भएको छ ।