आव २०८१\८२ मा वैदेशिक रोजगारीमा विदेशमै रहँदा ज्यान गुमाउने नेपाली

आव २०८१\८२ मा वैदेशिक रोजगारीमा विदेशमै रहँदा १ हजार २ सय ५५ जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मलेसियामा छन् ।