वैतनिक वकिलले हेरेका कुनै पनि मुद्दामा अभियुक्तले सफाइ पाएका छैनन्

दोषी ठहर दर: ९४ प्रतिशत अभियुक्तले निजी वकिल राख्न सक्दैनन्, र उनीहरूमध्ये लगभग सबैजसो दोषी ठहर भएका छन्।