गत वर्षको तुलनामा यो वर्षको रोपाँई प्रतिशत (असार ३०सम्म)

यो वर्षको असार सकिने बेलामा पनि रोपाँई पर्याप्त हुन सकेको छैन । देशभर कुल १३ लाख ८३ हजार हेक्टर मध्ये ८ लाख १६ हजार हेक्टर क्षेत्रफलमा रोपाँई भएको हो । सबैभन्दा धेरै धान खेती हुने क्षेत्र मधेस मै वर्षा कम हुँदा रोपाँईमा कमी आएको हो ।