अध्ययनका लागि विदेशिएको रकम

चालु आर्थिक वर्षको पहिलो नौ महीना (साउन–चैत) मा विदेश पढ्न गएका नेपाली विद्यार्थीले ६७ अर्ब १९ करोड रुपैयाँ लगेका छन् । यो गत वर्षको यही अवधिका तुलनामा ५४ प्रतिशत धेरै हो ।

Source: नेपाल राष्ट्र ब्यांक Get the data