'नेपालको फोहर व्यवस्थापन आधारभूत सर्वेक्षण २०२०' काे अनुसार नगरपालिकाहरूबाट संकलन हुने ठाेस प्रकृतिका फाेहाेरमध्ये कपडाको हिस्सा पनि ठूलाे रहेकाे उल्लेख छ।