ब्यांकहरूको नाफाघाटा
यो वर्षको तेस्रो त्रैमास (चैत मसान्त) मा एक दर्जन बढी ब्यांकहरूको नाफा गत वर्षको तुलनामा घटेको छ ।