चढ्दो तापमान


काठमाडौंको अधिकतम तापक्रम चढ्दो छ । यो वर्ष काठमाडौंको अधिकतम् तापक्रम २५ वर्ष यताकै उच्च हुनपुग्यो ।

Source: जल तथा मौसम विज्ञान विभाग Created with Datawrapper