काठमाडौं उपत्यकाका ११ स्थानमा १२ असोजमा २४ घण्टाभित्र जति पानी पर्यो, त्यो यसअघि कहिल्यै रेकर्ड भएको थिएन । कुन स्थानमा कति वर्षा मापन भयो र यसअघिको अत्याधिक मापन कति थियो नक्सामा हेर्नुहोस् ।
(Please use a modern browser to see the interactive version of this visualization)