लुम्बिनीमा असार १५ सम्म कति भयो रोपाइँ ?

असार १५ गते सम्म लुम्बिनी प्रदेशमा कुल धान खेती हुने क्षेत्रफलको जम्मा ११ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

Chart: Bikash Parajuli Source: कृषि मन्त्रालय, लुम्बिनी प्रदेश Get the data