भैरहवा भन्सार कार्यालयबाट गत बर्ष निर्यात भएका शीर्ष १०  बस्तु (मुल्यमा)

भैरहवा भन्सार कार्यालय बाट गएको आर्थिक बर्षमा ६ करोड ५२ लाख ७८ हजार ६८८ केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ, जसको मूल्य १३ अर्ब ७३ करोड २ लाख ६२ हजार रुपैयाँ छ।