फागुन २१ को प्रतिनीधि सभा सदस्य निर्वाचनबाट कुन दलले कति सिट पाए ?

२७५ सदस्यीय प्रतिनीधि सभाका लागि प्रत्यक्षबाट १६५ र समानुपाति प्रणालीबाट ११० जना प्रतिनीधि सभा सदस्य निर्वाचित हुन्छन् ।