तालपारी पनि छन् ६५ मिटर मापदण्डमा पर्ने संरचना

नक्सामा तालको सतहबाट ६५ मिटरभित्र पर्ने संरचना देखाइएका छन् । अदालतको मापदण्ड हाइफ्लडबाट ६५ मिटर भएकाले, संरचनाहरू कम देखिन सक्छन्।