साताको सेयर बजार कस्तो रह्यो ?

०८१ जेठ १७ गते बिहीबार २०६९.५३ विन्दुमा रोकिएको नेप्से यस साताको अन्तिम कारोबार दिन ०८१ जेठ २४ गते बिहीबार २०७७.७८ विन्दुमा पुगेर बन्द भएको छ ।