घट्दै धान फल्ने खेत

राष्ट्रिय कृषि गणना २०७८ का अनुसार पछिल्लो एक दशकमा धान रोपाइँ भएको क्षेत्रफल २ लाख ३९ हजार हेक्टरले घटेको छ ।