घट्दो खेतबारी

दश वर्षअगाडिका तुलनामा देशैभरि कृषिचलनको जग्गा सरदरमा १२ दशमलव ४ प्रतिशतले घट्यो । कुन जिल्लामा एक दशकमा कृषिचलनको जग्गा कति घट्यो भनेर यो नक्साले देखाउँछ ।