कोकाकोलाको सेयर विक्री हुनुअघि नेपालमा रहेको सेयर स्वामित्व (प्रतिशतमा)

बोटलर्स नेपाल लिमिटेडको बजारमूल्य प्रतिकित्ता ३,८८३ हुँदा दुबईमा रहेको कम्पनीको सेयर प्रतिकित्ता १,१२९ रुपैयाँमा किनबेच भएको देखाइयो, जसबाट राज्यलाई १ अर्बभन्दा बढीको लाभकर हानी भयो ।