विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या

मुलुक छोडेर हिड्ने नौजवानको संख्यामा बढोत्तरीसँगै गत आर्थिक वर्षमा विश्वविद्यालयहरुमा अघिल्लो वर्षका तुलनामा विद्यार्थी संख्या पहिलो पटक घट्न पुग्यो ।

Source: विश्वविद्यालय अनुदान आयोग Get the data