परामर्श सेवा लिने व्यक्तिहरूको वर्गीकरण

परामर्श सेवा लिने कुल १२,६०१ मध्ये सबैभन्दा बढी सम्भावित आप्रवासी (७,९७२) रहेका छन्, त्यसपछि विद्यार्थी (४,५८६) र रिटर्नी (४३) छन्।