आर्थिक वर्ष २०७२-७३ र ०७३-७४ मा वार्षिक रुपमा ६ लाख भन्दा बढी व्यक्तिहरू वैदेशिक रोजगारमा गएकोमा त्यसपछिका वर्षहरूमा सो सङ्ख्या घट्दै गएको छ ।