नेपालबाट सबैभन्दा धेरै रन कुन कुन खेलाडीले बनाए?

प्रतियोगितामा अरु टोलीको तुलनामा नेपालको ब्याटिङ स्कोर कमजोर भए पनि नेपालको लागि भने कुशल भुर्तेलले सर्वाधिक रन बनाए।