वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः प्रवेश)लिनेको संख्या
वैदेशिक रोजगार विभागका अनुसार विगत ८ वर्षको तत्थ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७९/८०मा सबैभन्दा बढि ७ लाख ७१ हजार ३२७ जना (पुनः प्रवेश) वैदेशिक रोजगारीमा गएका छन् । यस्तै २०७७/७८ मा करिव एक लाख ६६ हजार ६९८ जना रोजगारीका लागि विदेश गएको देखाइएको छ ।