मधेश प्रदेशमा  घर/भवनको नक्सा पासको त्रिवर्षीय तथ्यांक

मधेश प्रदेशमा ११ लाख ५६ हजार ३ सय ८३ घरधुरी मध्ये ४४.४ प्रतिशत अर्थात ५ लाख १३ हजार ४ सय ३४ वटा घर पक्की छन् । तर पछिल्लो तीन आर्थिक वर्षमा १० हजार २८ घर भवनको मात्रै नक्सा पास भएको छ ।