को न्यायाधीशसँग इजलासमा हुँदा शर्माले कति फैसला लेखे ?

मनोजकुमार शर्मा आफू भन्दा बरिष्ठ न्यायाधीशहरूसँग इजलासमा जतिपटक बसे, तीमध्ये थोरै फैसला मात्र उनी आफैंले लेखे, धेरैमा अरूको फैसलामा हस्ताक्षरकर्ता भए। विश्वम्भरप्रसाद श्रेष्ठसँगका १२ वटै इजलासमा फैसला श्रेष्ठले लेखे; सपना प्रधान मल्लसँगका २१ मध्ये १६ वटा मल्लले लेखिन्, २ वटा मात्र शर्माले लेखे (बाँकी तीन वटा पूर्ण इजलासका अन्य न्यायाधीशले)।