कुन देशमा जान कतिले लिए एनओसी?

गत आर्थिक वर्षमा सबैभन्दा धेरैले अस्ट्रेलियाका लागि एनओसी लिएका छन्। पढ्न जान ३३ हजार ९९१ ले एनओसी लिएका हुन्।