आत्महत्या गर्नेको संख्या हरेक वर्ष बढ्दै

पछिल्लो १७ वर्षको तथ्याङ्कले ८० हजार भन्दा बढीले आफ्नो हत्या गरेका छन् । हरेक सेप्टेम्बर १० मा आत्महत्या रोकथाम दिवस मनाउने गरिए पनि त्यसको प्रभाव देखिन सकेको छैन ।