पछिल्लो ३ आर्थिक बर्षमा लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी हुने महिलाको संख्या कति ?

आर्थिक बर्ष ०७८/०७९ देखि आर्थिक बर्ष ०८०/८१ सम्म लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरीका लागि भर्ना भएका कुल ३७ हजार ३ सय महिला मध्ये १३ हजार ३९५ सुत्केरीको अपरेशन गरिएको छ ।

2078/079
2079/080
2080/081
8,564
7,793
7,548
साधारण प्रसुती
4,366
4,482
4,547
अपरेशन