रुकुम पश्चिममा प्रदेशबाट प्राप्त बजेट खर्चकाे अवस्था

तलकाे चार्टमा चालु आ.व. २०८०/०८१ मा प्रदेश सरकारबाट रुकुम पश्चिममा प्राप्त भएकाे बजेट र उक्त बजेट कार्यान्वयनकाे अवस्था देखाइएकाे छ ।

जिल्लामा कुल साढे ४८ कराेड प्रदेशकाे बजेट फ्रिज भएकामा पुँजीगत अर्थात् विकासे बजेट बढी रहेकाे छ ।
Chart: मनिष खड्का Source: प्र.ले.इ.का. रुकुम पश्चिम Get the data Created with Datawrapper