महिला क्रिकेटमा वर्ष २०८०

वितेको वर्ष नेपाली महिला राष्ट्रिय टोलीले कुल २४ खेल ट्वान्टी-२० खेल्दा १६ जित र सात हारको नतिजा निकाल्दा एउटा खेल नतिजारहित भएको थियो ।
Table: खेलाडी डटकम Source: www.kheladi.com Created with Datawrapper