पढ्नलाई पराइ देश !

सन् २०२२ मा मात्रै १ लाख २१ हजार ४१९ नेपाली विद्यार्थीले ६९ देशका शैक्षिक संस्थामा अध्ययनका लागि अनुमतिपत्र लिए ।