सम्बन्धविच्छेदका तीनमध्ये एक मुद्दा अन्तरजातीय विवाहसँग सम्बन्धित

काठमाडौं जिल्ला अदालतको पाँच दिनको पेशीमा परेका ६९ सम्बन्धविच्छेद मुद्दामध्ये २३ (३३%) अन्तरजातीय विवाहसँग सम्बन्धित छन् ।