'लम्पी स्किन' महामारी कहाँ फैलिएको छ?

कोशी, कर्णाली र सुदुरपश्चिममा बढी फैलिएको महामारीबाट ७ लाख ५५ हजार गाईभैसीं सक्रमित भइसकेका छन् ।

Map: रमेश कुमार Source: पशु सेवा विभाग